छुट्टीमा श्रद्धा

शुक्रबार संवाददाता ,शनिबार, १३ जेठ २०७४

बलिउड अभिनेत्री श्रद्धा कपुर अहिले छुट्टीमा छिन् । बाबु शक्ति कपुर र आमा शिवांगिनीसँग उनी पूर्वी अफ्रिकी देश सेसिलिस पुगेकी छिन् । अभिनेता अर्जुन कपुरसँग मिलेर श्रद्धाले काम गरेको फिल्म ‘हाफ गर्लफ्रेन्ड’ हालसालै रिलिज भएको छ ।