नयाँ प्रेमीसँग गोमेज

शुक्रबार संवाददाता ,आइतबार, १० बैशाख २०७४

पपगायिका सेलेना गोमेज लामो समयसम्म गायक जस्टिन बिबरसँग प्रेममा थिइन् । अब उनले नयाँ प्रेमी बनाएकी छिन् ।