आइटम फापेकी सन्नी

शुक्रबार संवाददाता ,आइतबार, ०३ मङि्सर २०७४

कुनैबेला पोर्न फिल्ममा एकछत्र राज गर्दै आइरहेकी सन्नी लियोनलाई बलिउड मज्जैले फापेको छ । दुई दर्जनभन्दा बढी बलिउड फिल्ममा आफ्नो अभिनय एवं प्रस्तुति दिइसकेकी उनको अभिनय जस्ताको तस्तै छ तर पनि उनको अभिनय जस्तोसुकै भए पनि उनलाई फिल्ममा कहीँ कतै आइटम नम्बरमा समावेश गर्न लालयित निर्देशकहरु धेरै छन्