ब्राड–एन्जेलिना नजिकिँदै

शुक्रबार संवाददाता ,मङ्गलबार, ०९ जेठ २०७४

हलिउड अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राड पिटले केही महिनाअघि सम्बन्ध विच्छेद गरेका थिए । हलिउडको यो चर्चित कलाकार जोडीलाई बलियो समझदारी भएको जोडी मानिन्थ्यो ।