स्टार कलाकार आर्यन सिग्देलले एउटा आकर्षक तस्बिर जसै फेसबुकमा पोस्टिए, उनको प्रशंसा र आलोचनामा दुई वटा मोर्चा भिड्न थाले । तस्बिरमा बेबी बम्प थियो र आर्यनले फिल्मी क्ल्यापबोर्डमा डेट राखिदिए– २०७६ ।
जीवनसाथी, स्टुपिड मन, ऐश्वर्य, क्याप्टेन जस्ता फिल्म निर्देशन गरिसकेका फिल्म निर्देशक दिवाकर भट्टराई, यतिखेर एङ्ग्री मुडमा छन् । उनले हालै निर्देशन गरेको फिल्म ‘क्याप्टेन’ले राम्रै दर्शक बटुलिरहेको छ । दर्शक बटुलेर मात्र भएन, उनलाई समीक्षक पनि बटुल्नु पथ्र्यो क्यार !
साइडहिरो भएर खेलेका फिल्म हिट भइरहेको अवस्थामा उनका बुबा शोभित बस्नेतले छोराको क्रेज क्यास गर्न ‘बाबुकान्छा’ बनाएका थिए तर फिल्मले पानी पनि माग्न सकेन, बक्सअफिसमा ।
नायिका नीता ढुङ्गाना फिल्मी उद्योगमा प्रवेश गरेको केही समयमै निर्माता निर्देशकको नजरमा पर्न छाडिन् । फुर्सदिली नीताले बल्लबल्ल एक फिल्ममा काम पाइन् । त्यो पनि फुस्सा हुने संकेत देखिइसकियो ।
अनमोल केसी स्टारर फिल्म ‘जेरी’बाट हिरोइनका रुपमा उदाएकी हुन्, अभिनेत्री आना शर्मा । पहिलो फिल्मबाट त उनले तारिफ नै पाइन् तर दोश्रो फिल्म नि ? अँहँ, दोस्रो फिल्मले पहिलोजसरी प्रशंसा दिलाएन ।
हेमराजले आफ्नो अर्को ‘ग्याङस्टर ब्लुज’मा पनि अनमोललाई नै साइन गराएका थिए । तर पछि खोइ के कुरा मिलेन, अनमोलले फिल्म छाडे । साइनिङ अमाउन्ट पनि फिर्ता गरिदिए । अनमोलको ठाउँमा आइपुगे– अभिनेता आयुष्मान देशराज श्रेष्ठ । त्यतिबेलै अनमोल र हेमराजको सम्बन्ध बिग्रिएको हल्ला त भएकै हो तर अहिले यसले झन् चर्को रुप लिएको छ ।
दुई महिनाअघि मात्र गृहस्थाश्रम सुरु गरेकी दीपिका पादुकोण अब मन्त्री बन्ने सुरमा भएको बताएपछि बलिउड र भारतीय राजनीति तरंगित भएको छ । बि–टाउनमा हालै आयोजित लोकमत अवार्डस् समारोहमा उनले राजनीति गर्ने चाहना व्यक्त गरिन् ।
अमेरिकी सोसलाइट किम कार्दसियनकी भारतीय संस्करण मानिने बलिउड एक्ट्रेस गिजेल ठकरालका हट एन्ड बोल्ड तस्बिर यतिबेला सर्वाधिक चर्चामा छन् । रियालिटी टिभी सो ‘बिग बोस ९’ मा सहभागी हुँदा पनि उनले आफ्ना ग्ल्यामरस तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेर नै चर्चित भएकी थिइन् ।
बलिउडकी सुन्दर अभिनेत्री कंगना रनावतको अभिनयको जति तारिफ गरे पनि थोरै नै हुन्छ । चाहे त्यो फिल्म ‘क्विन’ होस् वा ‘तनु वेड्स मनु’ वा ‘फेसन’ । त्यसैले उनका प्रशंसक पनि टन्नै छन् ।
छिटोछिटो ब्वाइफ्रेन्ड फेर्ने बलिउड हिरोइन क्याट्रिना कैफलाई एक न्युकमर हिरोले बिहेको प्रस्ताव राखेका छन् । क्याट्रिनालाई बिहेको प्रस्ताव राख्दा उनका पूर्व ब्वाइफ्रेन्ड सलमान खान भने रिसले मुर्मुरिएका थिए ।
तीन तीनपल्ट मिसक्यारिज भएपछि पनि सन्तानको चाहना पूरा गर्न आफ्नो डिम्ब फ्रिज गराएकी आइलिन होर्गान–वालेस अधवैंशे उमेरमा आएर निर्वस्त्र फोटोसुट गरेकी छन् ।
ब्राजिली मोडल मेरी ताभारेज अहिले इन्टरनेटमा हटकेक भएकी छन् । ब्राजिली फुटबल सुपरस्टार नेमारसँग रोमान्स सुरु भएको खबर भाइरल भएसँगै उनी हटकेक बनेकी हुन् ।
सन् २०१८ मा बलिउडमा निकै चर्किएको मीटू अभियानका कारण अभिनेत्री रानी मुखर्जी बबाल ट्रोल भएकी छन् । हालै सिएनएन–न्युज १८ का राजीव मसन्दले चलाएको एक्ट्रेस राउन्ड टेबलमा रानीले व्यक्त गरेका विचारका कारण उनी ट्रोलमा परेकी हुन् ।
आना शर्माले जम्मा दुईओटा फिल्म खेलिन् । एउटा भुवन पुत्र अनमोलको कारण सुपर हिट भयो, अर्को उनको मात्रै भर पर्दा सुपर फ्लप । अहिले उनी नाम मात्रैको हलिउड फिल्म खेल्नमा ब्यस्त छिन् ।
फिल्मको ट्रेलर लञ्च कार्यक्रममा सुरक्षाले आफू फिल्मको लोभी भएकाले यो फिल्म नछाडेको स्वीकार पनि गरिन् । उनले भनिन्, ‘मलाई गोपीजस्ता अग्र्यानिक कथा भएको फिल्म मनपर्छ र यस्ता फिल्मप्रति म लोभी हुन्छु ।’
‘२ रुपैयाँ’ फिल्मको आइटम गीतमा नाचेपछि सुमी मोक्तान धेरैको नजरमा परिन् । उनले सो फिल्ममा ‘टल्क्यो जवानी’ बोलको गीतमा कामुक नृत्य गरेकी थिइन् । त्यसपछि उनको दमदार उपस्थिति देखिएको छैन पर्दामा । तर सामाजिक सञ्जाल इन्टाग्राममा भने उनको जवानी टल्किएको टल्कियै छ ।