तृषलाका तौरतौरका तस्बिर

शुक्रबार संवाददाता ,मङ्गलबार, ०३ असोज २०७४

सञ्जय दत्तकी जेठी छोरी तृषला दत्त फिल्मी क्षेत्रमा नभए पनि उनी सोसल मिडिया स्टार भइसकेकी छन् । २९ वर्षे तृषला रमाइला तस्बिरहरु राख्दै आफ्ना प्रशंसकहरुलाई खुसी राख्दै आइरहेकी छन् । केही दिन पहिले उनले इन्स्टाग्राममा राखेको किलर सेल्फि यतिबेला निकै चर्चामा आएको छ ।