आफ्ना श्रीमान् र सौता शिल्पाविरुद्ध बहुविवाहको जाहेरी दिएर पक्राउ पूर्जी जारी गराउन सफल भएकी उनले यो प्रकरणमा कहलिएका फोटो पत्रकार विकास रौनियार र उनको श्रीमती सम्झना उप्रेतीलाई समेत तानेकी छिन् ।
रौनियार नाताले शिल्पाको दाई हुन् । उनैले लुकिछिपी भएको छवि–शिल्पाको विवाहमा कन्यादान गरेका थिए । विवाहमा सम्झना पनि उपस्थित रहेकाे खुलेकाे थियाे ।
शिल्पा बहुविवाहका लागि अदालत पुग्दा छविले फेसबुकमा लेखेका थिए, ‘न्यायका लागि अदालत जानु पर्दैन । छविको अदालतमा आऊ, न्याय पाउँछौ ।’ हेमा बहुविवाहको उजुरी लिएर प्रहरी कार्यालय पुगे लगत्तै पक्राउ पूर्जी जारी भएपछि छवि सम्पर्कहिन छन् ।
त ग्लायमरमा भिज्न थालेपछि विवाहित अभिनेत्री पनि अविवाहित जसरी हिँड्ने गर्छन्। पहिरन पनि उस्तै लगाउँछन्। तर, अभिनेत्री स्वस्तिमा यस मानेमा फरक निक्लिन्। उनी त सार्वजनिक कार्यक्रममै रातो सिन्दुर अनि साडीमा प्रस्तुत भइन्।
त्यत्ति फिल्म नचले पनि नाम र दाम दुवै पाएकी अभिनेत्री प्रियंका कार्कीलाई त्यत्ति आम्दानीले मात्र पुगेनछ। व्यक्तिगत लभस्टोरीलाई विज्ञापित गर्न पनि उनले कुनै कसर छाडेकी छैन।
तीन वर्षअगाडि विवाह गरे पनि लुकाउँदै आएका फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले विवाह गरेको स्वीकारेको तीन महिना मात्रै भयो। लुकिछिपी गरेको विवाहको मिति थियो २०७३, असार २९।
एकताका सबैभन्दा धेरै पुस्तक बेलायतले प्रकाशन गथ्र्याे, ऊ संसारकै अगुवा थियो। पछि अमेरिका थपियो र ऊ संसारको अगुवा बन्यो। सन् २०१५ को एक अध्ययनअनुसार यतिबेला चीनमा धेरै पुस्तक प्रकाशन हुन्छ।
फिल्मको नामका लागि संघर्ष गरिरहेका बेला मसँग भेट्न अनेक मान्छे आए । कोही आर्थिक सहयोग गर्थे, कोही मोरल सपोर्ट । त्यहीबीच यस्तो समूह पनि आए, जो गाँजाका व्यापारी पनि थिए । उनीहरु गाँजालाई लिगलाइज गर्नुपर्छ भन्ने ध्येयले मेरो समर्थनमा आएका थिए । मैले खासै चासो नदिएपछि टाढिए ।