Log In Logout subscribe
बिहिबार, १३ बैशाख २०८१, ०३ : ४५
कपनमा तीन युवा केही वर्ष मेटल संगीतमा झुमे र नयाँ ब्यान्ड फर्म गर्नतिर लागे र नाम राखे– ‘तृष्णा’ ।
गायिका बिजु पण्डितको ‘छम छम’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पुरा पढ्नुहोस्
गायक टंक बुढाथोकीको ‘ए कान्छी रे’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका टीका प्रसाईंले साथ दिएकी छिन् ।
सानो छँदा स्कुल र देउसीभैलोका बेला खूब गाइन्थ्यो । त्यत्तिकैमा गाउने रहर जाग्यो । संघर्ष गर्न काठमाडौँ छिरियो । त्यसपछि सुरु भयो संगीत यात्रा ।
लोकप्रिय गायक रामकृष्ण ढकाल गीत गाउन मात्र होइन, सुन्न पनि उत्तिकै रुचाउँछन् ।
गायक हेमन्त शर्माको ‘जमिनमुनि बदाम फल्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
स्टुडियोमा पुगेर पहिलोपल्ट गीत रेकर्डिङ गराउँदा कस्तो महसुस भएको थियो ?
भर्खरै ‘यो मनमा’ बोलको नयाँ पपगीत बजारमा ल्याएको छु । त्यसकै प्रमोसनमा कुदिरहेको छु ।
राजेश राईले ‘अल्झेछ क्यारे पछ्यौरी’ वादन गरी अलग अभियान बाँसुरी विशेष शृंखलाको सुरुवात गरे ।
दशैँतिहारलाई लक्ष्य गरेर गायक केशर लामाले ‘त्यो मन खुशी पार’ बोलको गीत बजारमा ल्याएका छन् ।
संगीतको औपचारिक ज्ञानविना यो क्षेत्रमा लाग्नु राम्रो हुँदैन । पूर्वाञ्चल संगीत विद्यालय इटहरीमा निरन्तर संगीत सिकिरहेको छु ।
लोकदोहोरी गायक पशुपति शर्माले आफूलाई मन पर्ने आफ्ना पाँच र अरूका पाँच गीतबारे शुक्रवारलाई बताएका छन् ।
यसपालिको दशैँमा अमेरिका जाने कार्यक्रम छ । त्यहाँ रहेका प्रवासी नेपालीले आयोजना गर्ने कन्र्सट तथा विभिन्न सांस्कृतिक कार्यक्रममा सरिक हुनेछु ।
भूपालको गीत ‘यो तिम्रै माटो हो तिमीले टेकेको, यो तिम्रै आकाश हो तिमीले ओढेको’ लाई खम्बुवान मुक्ति मोर्चाले पूर्वमा २०५० सालतिर राष्ट्रिय गीत नै बनायो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिवेशनबाट गायक बद्री पंगेनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
संगीत मेरो जीवनको आधार हो । मेरो नसानसामा संगीत बगेको महसुुस गर्छु ।
संगीतकार शम्भुजित बाँस्कोटालाई ‘दीर्घकालीन साधना सम्मान’ प्रदान गरिएको छ ।
गायक सुमन श्रेष्ठ ‘संगम’ धनकुटाको चानुवा–७ मा किसान परिवारमा जन्मेका हुन् ।
गायक राजेशपायल राईले एल्बम ‘दर्शन नमस्ते’को तेस्रो शृंखला ‘दर्शन नमस्ते–३’ सार्वजनिक गरेका छन् ।
म्यागासेसे विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् ।
धरानमा आयोजना हुने सांगीतिक कार्यक्रममा आयोजकले थुप्रै ब्यान्डलाई बोलाउँथे ।