Log In Logout subscribe
शुक्रबार, १६ चैत २०८०, ०५ : १८
कपनमा तीन युवा केही वर्ष मेटल संगीतमा झुमे र नयाँ ब्यान्ड फर्म गर्नतिर लागे र नाम राखे– ‘तृष्णा’ ।
नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकले ‘म्युजिक एन्ड फुड फेस्टिभल’ कार्यक्रमको आयोजना गरेको थियो।
पुरा पढ्नुहोस्
गायिका अञ्जु पन्तका कैयौँ गीत चर्चामा छन् । तर, उनका स्रोताले पनि नयाँभन्दा पुराना गीत नै गाउन लगाउने गरेको उनी बताउँछिन् ।
क्रिसमस मनाउने तयारी गरिरहँदा नागरिक दैनिकको आयोजनामा सांगीतिक कार्यक्रम हुने भएको छ।
१९७४ एडीका गिटारिस्ट तथा प्रोड्युसर मनोजकुमार केसी २०५९, ०६० सालतिर स्टेजमा कार्यक्रम गाउँदै थिए ।
गीतकार दीप दर्पणको पहिलो गीति एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ ।
अमेरिकी गायिका मारिया केरी न्यू ओर्लिन्समा भएको इसेन्स फेस्टिभलमा सहभागी हुँदै ।
लोकदोहोरी गायनमा परिचित नाम हो, राधिका हमाल । पछिल्लो समय उनी देशविदेशका कार्यक्रममा व्यस्त छिन् ।
स्टुडियोभित्र छिर्दा सुरुमा अलिअलि डर लागेको थियो । एक छिन त नर्भस पनि भइयो ।
गायक सविन लामाले राष्ट्रभावले ओतप्रोत भएको गीत सार्वजनिक गरेका छन्। 'हामी एक हौं' बोलको गीतले भाषा, धर्म, संस्कार, संस्कृति र भूगोलका कारण विभाजित नेपालीलाई एक हुन बल थप्ने गायक लामाले बताए।
२०५८ सालमा जब दरबार हत्याकाण्ड भयो । नेपाली गीतसंगीत र फिल्मको बजार एकाएक खस्कियो ।
गायक अविनाश ठकुरीले नयाँ एल्बम ‘मायाको सागर’ बजारमा ल्याएका छन् ।
अभिनेत्री/गायिका ओलिभिया होल्ट अमेरिकाको लस भेगासमा प्रस्तुति दिँदै । तस्बिरः एएफपी
गीतको प्रचारका लागि हामीले यो गीत धेरै स्कुलका बच्चाहरूलाई सिकायौँ । रामेश दाइ स्कुलमा पढाउनुहुन्थ्यो ।
मनको शान्ति हो संगीत । गाउँदा सबै पीडा भुलिन्छ । त्यसमाथि स्रोताको मायाले झन् जोश दिन्छ ।
नारायण गोपालले गाउनुभएको मेरो यो गीत २०४४ सालतिर रेकर्ड भएको हो । नारायण दाइसँग मेरो राम्रै उठबस र संगत थियो ।
शान्ति इन्टरटेन्मेन्टले रौतहटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
चलचित्र संगीतमा संगीतकार अर्जुन पोख्रेल, राजनराज शिवाकोटी र कालीप्रसाद बास्कोटा चम्किरहेका छन् ।
गायक आनन्द कार्कीको १५ औँ गीति एल्बम ‘लभ यू फरेभर’ सार्वजनिक भएको छ ।
‘फिफ्थ हार्माेनी’ ब्यान्डका सदस्य अमेरिकन म्युजिक अवाड्र्समा तस्बिर खिचाउँदै ।
गायक हेमन्त शर्माले आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरूका पाँच गीतबारे शुक्रवारलाई बताएका छन् ।