जनमत सामना गर्न तयार होऊ

शुक्रबार संवाददाता ,शुक्रबार, ०४ चैत २०७३

स्थानीय तहको निर्वाचनका लागि दुई महिना मात्र समय बाँकी छ । सरकारले ०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेको छ ।