दोसल्ला बेच्ने र ओढ्ने, आकाशतिर हेर्दै हाँसीखुसी उडिरहेको प्लेनलाई बाईबाई गर्ने र आँखाभरि आँसु भरिएकाहरू सँगै उभिएका भेटिन्छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । हाँसो र आँसु दुवैको संगम बिन्दु हो विमानस्थल । कोही रोमाञ्चित हुन्छन्, कोही खिन्न । कुतुहल मन भएका पनि उत्तिकै भेटिन्छन् ।
मानव मस्तिष्कको क्रस सेक्सन लिने हो भने त्यसले ‘दि गोल्डन सर्कल’कै झल्को दिन्छ । बाहिरी ठूलो वृत्तलाई नियोकर्टेक्ससँग दाँज्न सकिन्छ । त्यो भागले हाम्रो तर्कसंगत, विश्लेषणात्मक विचार र भाषालाई नियन्त्रण गर्छ । बाँकी दुई वृत्तलाई हाम्रो लिम्बिक ब्रेनसँग तुलना गर्न सकिन्छ ।
‘फेवातालको जग्गा अतिक्रमण भएको छानबिन गर्न गठिन समिति’ ले बुझाएको प्रतिवेदनमा होटल व्यवसायीद्वय कर्ण शाक्य र पियुषबहादुर अमात्य, चिकित्सक जगदीशलाल वैद्यलगायत नौ सयभन्दा बढी व्यक्तिको नाममा फेवातालको जग्गा रहेको उल्लेख छ ।
नेपालमा पनि फिल्ममा करिअर बनाउन चाहनेहरुको अवस्था यो भन्दा फरक छैन । सांगीतिक क्षेत्रमा हुने यौन दुव्र्यवहारका घटना त शुक्रवारले सार्वजनिकै गरिसक्यो । विडम्बना, अन्य क्षेत्रमा यस्ता क्रुर व्यवहार व्यहोरेकाहरु समाजले के भन्ला या अहिले पाइसकेको अवसर पनि गुम्ने भयले अझै बोल्न सकेका छैनन् । भारतमा झँै नेपालमा पनि स्थापित कुनै कलाकारले मीटू अभियान अगाडि बढाउने हिम्मत गर्लान् !
कार्यालयले दैनिक काम सहज बनाउन प्रविधिको प्रयोग भिœयाउँदै कम्युटर प्रणाली सुरु गरेको छ । तर अधिकांश पुराना रेकर्ड फाइलमै रहेकाले प्रभावकारी भएको देखिएन । प्रणाली नयाँ भए पनि कर्मचारी पुरानै हुँदा काम उस्तै सुस्त छ ।
टेलिभिजनमा समाचार वाचन गर्नु सजिलो जस्तो देखिए पनि धेरै जटिल काम हो । जो कसैले समाचार वाचन गर्न सक्दैन । समाचार वाचन गर्दा समाचारका शब्दअनुसार हाउभाउदेखि शब्दमा शुद्धता हुनु जरुरी त छँदैछ, मेकअपमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ किनभने समाचारसँगसँगै वाचकको सौन्दर्य पनि झल्कनु जरुरी हुन्छ ।
बुद्धकृष्ण बाग श्रेष्ठले छैटौँ पटक जिब्रो छेडेका छन् । प्रत्येक वर्ष भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेमा सियोले जिब्रो छेड्ने जात्रा मनाइन्छ । त्यही जात्रामा बुद्धकृष्णले पुनः आफ्नो जिब्रो छेडाए । गत वर्ष पनि उनैले जिब्रो छेडेका थिए । उनले नौ वर्षअघि निरन्तर चार पटक जिब्रो छेडिसकेका थिए ।
कानुनअनुसार दण्डनीय अपराध हो तर पराजुलीका सरकारी कागजपत्र कीर्ते हुन् या हैनन्, त्यसको अनुसन्धानपट्टिको मौनताले जो पराजुलीविरुद्ध खनिएका थिए, उनीहरुको स्वार्थ पराजुलीले गरेको बदमासी अनुसारको सजाय नभई उनलाई सर्वोच्चको कुर्सीबाट लडाउनु मात्रै रहेको देखियो ।
समाजको गति र लयलाई पच्छ्याउन शुक्रबार सफल भएको हाम्रो अनुभव छ । खोजमूलक, युवाकेन्द्रित, मनोरञ्जनात्मक, सामाजिक बेथिति, अपराध र सामाजिक ढोंगको पर्दा च्यात्न शुक्रबार सक्रिय छ ।
एमाले र माओवादी केन्द्रको मिलापले समाजमा सकारात्मक प्रभाव पार्याे । पहिले तँ त्यो पार्टीको, म यो पार्टीको भनेर झगडा गर्ने छिमेकी पार्टी एकीकरणका कुराले एक भए । यो हाम्रो समाजको सकारात्मक पक्ष हो ।
सांसदको काम सरकारले गरेका राम्रा कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्ने हो । हाम्रोमा आफ्नो पार्टीको सरकार छ भने सरकारले गरेका सबै कामको समर्थन गर्ने चलन छ । यो गलत हो । आफ्नो दलको सरकार होस् या अर्को दलको , सार्वजनिक सरोकारको विषयमा आवाज उठाउनै पर्छ । म आवद्ध पार्टी सरकारमा छ भन्दैमा गलतलाई गलत हो भन्न हच्किन्न ।
सफल संगीतकारको रूपमा दरिएका कालीप्रसाद बास्कोटा गीत चोरीको विवादमा तानिएका छन् । प्रदर्शनको तयारीमा रहेको डमरुको डण्डीबियोमा समावेश गरिएको तितेपाती तितेपाती झ्यापझ्याप बोलको गीत आफ्नो भएको अर्का गायक प्रकाश पौडेलको दाबीसँगै बास्कोटा गीत चोरीको विवादमा तानिएका हुन् ।
नेपाल आइडल पहिलो सेसनका बुद्ध लामाले विजेता घोषित पुरस्कारबापतको कार नपाएको खुलासा गरेको अडियोले नेपालमा सञ्चालित रियालिटी सोबारे आशंका बढाइरहेको बेला अर्को रियालिटी सोका निर्माता ठगीमा जोडिए ।
बबरमहल सडक किनारमा सानसँग ठडिएको छ, काठमाडौं जिल्ला अदालत । टाढैबाट देखिन्छ यसको आधुनिक स्वरुप । बाहिरी आवरण हेर्दा अन्य सरकारी कार्यलय भन्दा भिन्न छ यो । सुन्दर र आकर्षक भवन तर भवन जति भव्य भए पनि सेवाको गुणस्तर भने उही थोत्रो !
लामो समयसम्म पनि श्रीदेवी बाथरुमबाट निस्किनन् । बोनी टिभी हेरेर दिक्क हुन थालिसकेका थिए । पछि बोनीले श्रीदेवीलाई बोलाउँदै बाथरुममा छिरे, जहाँ श्री बाथटबमा डुबेको उनले देखे ।
सेतो कपडामा सजिएर अस्पतालको वार्डमा बस्ने नर्स हेर्दा उनीहरुको पेशा निक्कै लोभलाग्दो देखिन्छ । स्वास्थ्य समस्या लिएर अस्पतालको बेडमा पुगेकाहरुको हेरचाह गर्न दिनरात खटिने उनीहरु यतिबेला कसलाई आफ्नो व्यथा कहने भन्ने पीडा छ । ड्युटी अनुसारको मासिक पारिश्रमिक पनि राम्रै हुने आंकलनले नर्स बनेकालाई भने यतिबेला तनाव छ ।
नाटककार अशेष मल्ल र प्राध्यापक सावित्री कक्षपतिको क्लासिक लभ स्टोरी ।जाडो बिदाका कारण कलेज बन्द भयो । सावित्री कक्षपति गृह जिल्ला पाल्पा गइन् । अशेष मल्लको घर धनकुटा भए पनि उनी काठमाडौंमै बस्थे । एक दिन सावित्रीलाई नदेख्दा छटपटी भइहाल्थ्यो उनमा ।
प्रेम दिवसमा पे्रमी–प्रेमिकाहरू आफ्नो जोडीहरूसँग कहाँ घुम्न जाने भनेर सोचेका हुन्छन् । प्रेम दिवसमा कहाँ जाऊँ भनेर उनीहरू सोचिरहेका छन् । यदि यसो हो भन्ने पिर नलिए हुन्छ किनभने अहिले विनाशुल्क जानपाइने धेरै ठाउँ छन् । यो वर्षको भ्यालेन्टाइन डे मनाउनका लागि राम्रो नयाँ डेटिङस्पट यी हुन सक्छन् ।