उडिसामा भएको प्रतियोगितामा नेपाल फाइनलमा म्यानमारसँग हार्दा उप विजेता भए पनि नेपाली टोलीका लागि उपाधि जितेबराबरकै खुसी भयो सार्क महिला फुटबलको बलियो टिम भारतलाई हराउनु । यसको नायक बनेकी थिइन् २२ वर्षिया सावित्रा भण्डारी उर्फ साम्बा ।
सन् २०१२ मा ख्यालख्यालमै सुरु भएको अनलाइन सपिङ कम्पनी नै अहिले उनको पहिचान बनेको छ । ‘युजी ग्रुप’ बाट चिनिने कम्पनीले गिफ्ट आइटम, केक, ज्वेलरी टि–सर्ट र बेकरी आइटम ग्राहकको रोजाइअनुसार घरमै पुर्याउँछ । यही कम्पनीले आचार्यलाई सार्क चेम्बर बुमेन इन्टरप्रेनर काउन्सिल नेपालको ‘बेस्ट बुमन इन्टरप्रेनर २०१८’ को मनोनयनमा समेत पारेको थियो ।
प्रेम विवाहका कारणले समाजमा अपराध निम्त्याएका छन् । कतिपयको फेसबुकबाट लभ पर्ने र यसपछि प्रेम विवाह हुन्छ । तर प्रेम विवाह लामो समयसम्म नटिक्ने घटना पनि देखिन्छन् ।
अन्यत्र क्रिकेटर र कलाकारबीचको प्रेम सम्बन्धका किस्साहरु प्रशस्तै भेटिन्छन् । अफेयर्सको गसिपसँगै क्रिकेटर र कलाकारको गसिप संख्या पनि हाराहारी नै आउँछन् । नेपालमा भने त्यत्ति सुनिँदैनथ्यो कलाकार–क्रिकेटरबीचको प्रेम । यसको प्रारम्भ गरिदिए क्रिकेटर शरद भेषवाकर र नायिका निशा अधिकारीले ।
सामाजिक सञ्जालमा बहस सुरु हुन्छ, टोले चियापसलमा चिया गफ । कसैले फागुपूर्णिमालाई प्रेम दिवसको रुपमा मनाउनुपर्ने तर्क राख्छन् कसैले कामदेव र रतिको महोत्सव पारेर ।
अश्लील फिल्म उद्योग (पोर्न इन्डस्ट्री) मा यौन शोषणका घटना कयौँ घटे होलान् तर ती गुपचुप हुन्थे । यस्तोमा अचानक एक महिलाले बोल्ने निधो गरिन् । यो निधोले पोर्न उद्योगमा तीव्र प्रतिक्रिया जन्मियो र कयौँ कलाकारलाई त्यसको लपेटामा पार्यो ।
‘चीनसँग बाङ्लादेशले सैन्य मुद्दासँगै आर्थिक सम्बन्धलाई पनि जोड दिएको छ र यसमा त्यति धेरै जटिलता पनि छैन । तर भारतसँग कूटनीतिक सम्बन्धमा सामञ्जस्य बनाउन चाहिँ महत्वको कुरा हुनेछ ।’
आलोचना एक डिस्ट्र्याक्सन हो । तपाईं त लक्ष्यका साथ हिँडेको रेल हुनुहुन्छ । तपाईंको आफ्नै गति र गन्तव्य हुन्छ । ट्र्याकमा उभिएको हरेक व्यक्तिका लागि तपाईं रोकिन थाल्नुभयो भने गन्तव्यमा पुगिएला ?
धर्मको आँकडा हेर्ने हो भने नेपाल हिन्दू बाहुल देश हो । तर चाडपर्वको उत्साह र रौनकमा धर्मले बाधा पुर्याउँदैन यहाँ । दसैं तिहार त भइगयो, अन्य धार्मिक समुदायले मनाउने क्रिसमस होस् या अन्य पर्व त्यसमा पनि मज्जाले सहभागी हुन्छन् हिन्दू पनि ।
मलाई केटीप्रति फिलिङ्स नआए पनि देखाउनकै लागि आफू मात्तिएको अभिनय गरेँ र मेरो मंगेतरलाई कोठामा जाउँ भन्न थालेँ । मेरो मनमा भने उसैले नाइँ भने हुन्थ्यो जस्तो लागिरहेको थियो तर त्यस्तो भएन ।
प्रायः हामीले बाँदरबीच एकअर्काले खाने खाना चोरेको र चोर्न नपाए एकअर्कामै कुटपिट गरेको देखेका छौँ तर लामो समयदेखि गुरिल्लामाथि शोध गरिरहेका वैज्ञानिकहरुले भने गुरिल्लाहरु पनि बेइमानीमा कम नभएको बताउन थालेका छन् ।
कहिलेकाहीँ मनमा लागेको होला¬– साल फेरियो जीवन स्तर फेरिएन । किन ? यस्तो अवस्था आउनुको पछाडि हामी कस्ता मानिसको सङ्गतमा छौँ भन्नेमा भर पर्छ । हामी कस्तो वातावरणमा हुर्केका छाँै भन्नेले ठूलो अर्थ राख्छ । हामीले जिउने जीवनस्तर, हामीले भोगेका सफलता–असफलता र साथै हामीमा उत्पन्न हुने सोच, मुड सबै वातावरणकै उपज हो ।
असफलताको प्रमुख कारणहरु मध्येको एक अर्को पूर्व तयारी नगर्नु पनि हो । हामीलाई टाइटानिक पानी जहाजको बारेमा थाहै छ । हलिउडमा यसबारे फिल्म पनि निर्माण भएको छ । टाइटानिक त्यस समयको सबैभन्दा भव्य पानीजहाज थियो । त्यसमा यात्रा गर्न पाउनु गौरवको कुरा थियो ।