देशको अर्थतन्त्रलाई ‘अक्सिजन’ दिने काम वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले गरेको हो भन्नेमा सहमत हुनेका लागि भने पछिल्लो खबर त्यति सन्तोषजनक छैन ।
रोजगारीका लागि जापान जाने हो भने सजिलै पठाउन सकिने आश्वासन पाएपछि झापा, सतासीधाम–८ की २८ वर्षीया सन्चरानी पोङ्हाङ्ले दलाललाई छ लाख रुपैयाँ खुरुक्क बुझाइन् ।