घरेलु काममा जाने महिलाको संख्या बढ्दो

शुक्रबार संवाददाता ,शनिबार, ०५ चैत २०७३

घरेलु कामदारका रूपमा नेपाली महिला वैदेशिक रोजगारीमा जान हुन्छ या हुँदैन ? यतिखेर नेपाली श्रम बजारमा चर्को रूपमा उठेको प्रश्न हो ।