मदिरा सेवनले निम्त्याउँछ उत्तेजनाको समस्या

शुक्रबार संवाददाता ,शनिबार, ०५ चैत २०७३

धेरै रक्सी खाने पुरुषलाई उत्तेजनाको समस्या हुन्छ । तपाईंको श्रीमान्को सबैभन्दा प्रभावकारी उपचार नै रक्सी छाड्नु हो ।