भिन्टेज नेपाल फेसन सोअन्तर्गत १६ जना मोडेलहरू ¥याम्पमा उत्रिएका छन् । एड इन्सिपिरेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा मोडलहरू विभिन्न पहिरनमा ¥याम्पमा उत्रिएका हुन् ।
उमेर बढ्दै जाँदा शरीरमा त्यसको असर देखिँदै जानु प्रकृतिको नियम हो । त्यसैले, सधैँ युवावस्थामै रहिरहन चाहन्छन् मानिसहरू । त्यसैले बुढो हुने प्रक्रियालाई बुझ्नु आवश्यक छ ।
नेपालमा ‘सुपरमोडल’को छनोट सुरु भएको छ । प्यासिफिक मेनेजमेन्ट इभेन्टले गर्न लागेको ट्यालेन्ट सो ‘द सुपर मोडल नेपाल’को उपाधि हात पार्न १६ देखि २४ वर्ष उमेरका ५८ युवतीबीच अन्तिम भिडन्त हुँदैछ ।
बर्सातमा तल लगाउने लुगा सधैँ गाढा रङको प्रयोग गर्नुपर्छ । किनकि, चम्किला रङका लुगामा हिलोमाटो, फोहोर छिट्टै लाग्ने र देखिने गर्छ । जसले गर्दा लुगा मैलो देखिन्छ ।
काठमाडौँ, सामाखुशीस्थित कपुरधारा मार्गमा नवोदित कलेजको अगाडिपट्टि सञ्चालित छ, ‘द क्यू क्लब’ । होटल व्यवस्थापनको डिग्री लिएका तन्नेरीहरूले खोलेको यो रेस्टुरेन्ट युवाहरूको रोजाइमा पर्ने गरेको छ । कारण, युवाहरू केही समय झुम्न पाउँछन्, भुल्न पाउँछन्, रमाउन पाउँछन् । यो वातावरण बनाइदिन्छ, क्यू क्लबले ।