थारु वेशभूषा

शुक्रबार संवाददाता ,शनिबार, ०८ माघ २०७३

थारु राष्ट्रिय माघी महोत्सवमा थारु मोडलहरू । थारु गरगरहनासहित उनीहरूले थारु संस्कृति झल्किने थारु पोसाक प्रदर्शन गरेका हुन् ।