कपालका लागि गुनकारी अदुवा

शुक्रबार संवाददाता ,आइतबार, १० बैशाख २०७४

कपाल झर्ने, कपालमा खोइरो आउने, टाउकोमा दाद आउनेलगायत समस्या समाधान गर्न अदुवाको रस प्रयोग गर्ने परम्परा छ ।