क्यान्टोनमेन्टमा फुलेको पिरती

शुक्रबार संवाददाता ,मङ्गलबार, ०३ फागुन २०७३

धादिङका रमेश बस्याल र गुल्मीकी कल्पना घिमिरे २०६१ सालमा माओवादीमा लागे । उनीहरू माओवादीको सैन्य संगठन जनमुक्ति सेनाको सेक्सन कमान्डरसम्म भए ।