चञ्चल वर्षा, गम्भीर संजोग

शुक्रबार संवाददाता ,मङ्गलबार, ०३ फागुन २०७३

मण्डला थिएटरमा एउटा फिल्मको अडिसनका क्रममा वर्षा राउत र संजोग कोइरालाको भेट भयो । वर्षा र संजोग आज उद्योगमा सबैभन्दा टिकाउ जोडी मानिन्छन् ।